युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

समिक्षा आचार्य, काठमाण्डौ / केहि दिन अघिमा मात्र सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लाकी १२ बर्षिया बालिका सम्झना विश्वकर्माको बलात्कार पछि हत्या गरेको घटना सेलाउन नपाउदै सुनसरीमा एक १२ बर्षिया बालिकाले बलात्कारको प्रतिकार गर्दा उनकोे हत्या भएको छ ।

सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिका माथी बलात्कार प्रयासको प्रयास भएको र उनले प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको हो ।

गत शुक्रबार राति बाबुआमासँगै छिमेकीको घरमा धामी हेर्न गएकी मिना राई निद्रा लागेपछि मध्यरातमा एक्लै घर फर्किएकी थिइन् । परिवारका सबै सदस्य धामी हेर्न जाँदा ढोकामा चाबी लगाएका कारण उनी झ्यालबाट आफ्नो कोठामा सुत्न गएकी थिइन् । राती ११ बजे उनको घाटी थिचि हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

हत्या गरेको आशंकामा प्रहरी स्थानीय रञ्जित राईलाई पक्राउ गरि अनुसन्धान थालेको छ । उनी सहित प्रहरी ८ जनालाई पक्राउन गरेको भए पछि ७ जना माथी अनुसन्धान गरि छाडेको छ ।

राति ११ बजे बालिकाको घरमा सामान किन्ने बाहनामा आएका रञ्जित राई झ्यालबाट बालिका सुतेको कोठामा प्रवेश गरेको प्रहरी स्रोतको भनाइ छ । रञ्जितले घरेलु मदिरा सेवन गरेका थिए, बालिकाले हात टोकेको रिसमा उनले बोतलले बालिकाको टाउकोमा प्रहार गरे । त्यसपछि घाँटी थिचेर बालिकाको मृत्युपछि बाहिर निस्केको प्रहरी स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय