धनगढी / मालपाेत कार्यालय कैलालीमा लेखापढी गर्ने तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भूमीसुधार तथा मालपोत कार्यालय धनगढीमा कार्यरत एक कर्मचारीमा कोरोना भाईसर पुष्टि भए संगै साे कार्यालयमा लेखापढी व्यवसायी गर्नेहरुकाे पिसिआर परिक्षण गर्दा लेखापढि गर्ने ३ जनामा काेराेरा संक्रमण देखिएकाे हाे ।
पछिल्लाे समय प्रदेश राजधानि समेत रहेकाे धनगढीमा सुरक्षाकर्मि, व्यापारी, व्यवसायी, पत्रकार लगायतमा पनि संक्रमण देखिन थालेकाे छ ।