युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

समिक्षा आचार्य, काठमाण्डौ / बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा काठमाण्डौको माईतिघर मण्डलामा प्रर्दशन गरिएको छ ।

बलात्कारीलाई फेसी दे, मलाई माया गर, बलात्कार होइन भन्ने नारा लेखिएको प्ले कार्ड बोकेका युवासमुहले शनिवार मण्डालामा प्रर्दशन गरेका हुन् ।

सम्झनालाई एक स्थानमा बलात्कार गरिएको र अर्को स्थानमा लगी कुटीकुटी मारिएको अनुमान गरिएको छ । मृतक बालिकाको शव पाईएको शिब मन्दीर परिषरको अध्ययन गर्दा उनलाई त्यहि मन्दिर भित्र कुटीकुटी मारेको हुन सक्ने स्थानियको अनुमान छ ।

बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान थालेको छ । बोहराले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा आफ्नो संलग्नता इन्कार गरेको प्रहरी श्रोतले बताएको छ l
जिल्लाको मस्टा गाँउपालिका वडा नँ २ कि एक १२ बर्षियालाई मृत अबस्थामा फेला परेकी थिईन् । राति ८ वजेतिर उनी मृत अवस्थामा भेटिएकी थिईन् ।

बालिकाको टाउकोमा चोट लागेको र शरिल भरि रगत बगेको र नांगो अबस्थामा कि बालिका बालि बलात्कार भएको र त्यस पछाडी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय