युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी  / सुदुरपश्चिम प्रदेशका ३ जनाको एकै दिन कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशको बैतडी जिल्लामा ३० वर्षीय पुरुष, कैलाली जिल्लाका ३० वर्षीय पुरुष र उम्मेर नखुलेका बझाङ जिल्लाका एक ३ पुरुषको मुत्यु भएको हो ।

भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । ति पुरुषको मृत्यु पछि मात्र उनमा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै बझाङ छबिसपाथिभेरा–१ घर भई महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो । छारे रोगको लक्षण देखिए पछि अस्पतालको आईसीयूमा भर्ना भई उपचार भई यि जवानमा कोरोना संक्रमण रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस्तै भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराई रहेका कैलाली गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको र उनीमा कोरोना संक्रमण रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताए । मृतक पुरुष मृर्गौलाको दीर्घरोगी थिए उनमा श्वासप्रश्वासमा समस्या पछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय