दार्चुला / चीनको ग्रेटबालको बारेमा धेरैले सुन्नु भएको छ होला तर त्यहि पुगेर देख्नेको संख्या धेरै कम हुन सक्छ हाम्रो मुलुकमा ।
चीन सम्म पुगेर ग्रेटवाल हेर्ने सपना बोक्ने भएको छ जान सक्ने अबस्था छैन भने चिन्ता नगर्नुहोस् । ग्रेटबाटको झल्को दिने ग्रेडवाल बनेको छ हाम्रो देशको दार्चुला जिल्लामा ।
अपिहिमाल गाँउपालिकामा निर्माण भएको सिद्ध मकरीगाड पदमार्गले चीनको ग्रेटवालको झल्को थोरै भए पनि मेटिन्छ ।
यो पदमार्गलाई सुदुरपश्चिम र देशकै अति महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न स्थानीय, प्रदेश, संघीय तीनै तहको सरकार तम्तयार हुनुपर्ने देखीएको छ ।
पर्यटन विकासका लागी यस्ता संरचना कोरो ढुंगा सावित हुन सक्छ भने पर्यटकिय दृष्टीले प्रचार प्रसार हुन जरुरी छ ।
फोटो : कृष्ण महराको फेसबुकबाट