
स्याङ्जा / कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एकजना कैदी आइसोलेसनबाटै भागेका छन् ।
अर्जुनचौपारी गाउँपालिका-४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला बिहीबार राति भागेको प्रहरीले जनाएको छ ।