युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

किरण धामी / नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिती डोटीले नेपाल सरकार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

आज बिहिबार डोटीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई आधिकारीका ट्रेड युनिययको निर्वाचानको विषयलाई लिई संघका अध्यक्ष परमानन्द भट्टले ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल सरकारको निर्णय अनुसार निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको दोस्रो निर्वाचन मिती २०७७ असोज २४ गते तोकी सम्पुर्ण जिल्ला र विभिन्न ईकाइहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको सम्पुर्ण तयारी पुरा भईसकेको अवस्थामा नेपाल सरकारको मन्त्रिपरिषदको मिती २०७७ असोज ६ गतेको निर्णय अनुसार प्रस्तावित निर्वाचन विनाकारण स्थगित गर्नु आश्चार्य र चकितपुर्ण कार्य भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

निर्वाचनमा पछिल्लो समयमा लोकसेवाबाट सिफारीस भएका किताबखानामा पद दर्ता रहेका स्वास्थ्य, संसद सेवा लगायतका कर्मचारी समेतलाई निर्वाचनमा भाग लिन पाउने व्यवस्था मिलाई निर्वाचनको प्रकृया अविलम्ब सुचारु गर्न, निर्वाचन विकल्प फेरे पनि निर्वाचन भएकाले लोकतान्त्रिक मान्यता र सस्कार अनुरुप अविछिन्न उत्तराधिकारवाला अधिकारी ट्रेड युनियनको कानूनी कार्यकाल समाप्त भईसकेको अवस्थामा तुरुन्त निर्वाचन प्रकिया सुचारु गरी निर्वाचन मार्फत नै आधिकारीक ट्रेड युनियनको गठन गर्न लगायतका माग ज्ञापनपत्रमा रहेको अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय