युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

आशिस बहादुर सिंह / बझाङ जिल्लाका १२ स्थानिय तहहरु सहयाेगमा स्थापना भएकाे पिसिआर परिक्षणशाला संचालनमा आएकाे छ ।

बुधवार ट्रयल चेक गर्दा बझाङ जिल्ला अस्पतालमा स्थापना भएकाे प्रयाेगशाला र डडेल्धुरा अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा दुबैकाे रिपाेट मिल्दाे आए पछि प्रयाेगशाला संचालनमा आएकाे बझाङ जिल्ला अस्पतालले जनाएकाे छ ।

प्रयाेगशाला संचालनमा आए पनि ओपचारिक उद्घाटन भने केही दिनमा हुने जिल्ला अस्पताल कार्यालय प्रमुख डाक्टर शन्दिप ओखेडाले बताए ।

१२ स्थानिय तहकाे करीब ४० लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको हाे । जिल्ला अस्पतालमा पीसीआर प्रयोगशालामा स्थापना भएपछि अब जिल्लामै कोरोना परीक्षण हुने भएको छ ।

यस भन्दा पहिले कोरोना परीक्षणका लागि डडेल्धुरा स्वाब पठाउनुपर्ने अवस्था रहेकोमा अब जिल्लामा कोरोना परीक्षण हुने भएकाेले काेराेना संग लड्न केही सहज हुने जिल्ला अस्पतालका प्रमुख डा ओखेडाको भनाई छ ।

बझाङमा पीसीआर प्रयोगशाला स्थापना भएपछि जिल्लाका नागरिकलाई समेत सहज हुने भएको छ । पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगहरुको परीक्षणका लागि सहज हुने भएको छ । पिसीआर मेसिन ल्याउने निर्णय गरेको केही महिनापछि बझाङमा प्रयोगशाला सञ्चालनमा आएकाे हाे ।

यश भन्दा पहिले सुदुरपश्चिम प्रदेशकाे सेती प्रादेशिक अस्पताल कैलाली, जिल्ला अस्पताल डाेटी, जिल्ला अस्पताल डडेल्धुरा र जिल्ला अस्पताल बैतडीमा काेराेना परिक्षण हुँदै आएकाे थियाे । बझाङमा पनि प्रयाेगशाला संचालनमा आएपछि प्रदेशका ५ जिल्लामा काेराेना परिक्षण हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय