युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाण्डौ / कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको नेपालमा पहिलो पटक पोस्टमार्टम हुने भएको छ ।

काठमाण्डौको भद्रकालीस्थित बन्दीगृहमा रहेका रामलखन जैसवालको विहिबार राती १०ः५५ मा मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । कोरोना संक्रमित रहेका जैसवाल विरामी भए पछि बिहिबार साँझ उनलाई विर अस्पताल पुराईएको थियो । विर अस्पतालले राती मृत्यु भएको घोषणा गरेको थियो ।

तर जैसवाल परिवारका सदस्यले भने शव हेर्दा शंकास्पद देखिएको बताए संगै त्यसलाई लिएर अनेक प्रचार हुन थालेपछि कारागार र अस्पताल प्रशासन पोस्टमार्टम गर्ने निष्कर्षमा पुगेका हुन् ।

जैसवालको पोस्टमार्टम भएमा कोरोना संक्रमितको मृतकको पहिलो पोस्टमार्टम हुनेछ । हालसम्म नेपालमा ४ सय ३६ जनाको मृत्यु भइसकेको छ । तर कसैको पनि पोस्टमार्टम गरिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय