युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / दुई वर्षअघि देखि डोटीको जोगीडाब्रेमा स्थित शिक्षक तालिम केन्द्रमा अस्थायी रूपमा बस्दै आएको सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले आफ्नै भवन बनाउने भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनले जग्गा दिन सहमति देखाए संगै उक्त कार्यालयको आफ्नै संरचना बन्ने भएको हो ।

लामो समय देखी जग्गाको खोजी गर्दै आएको सो गणका लागि अब आफ्नै जमिन सहित भवन निर्माणका लागि गृहमन्त्रालयबाट बजेट विनियोजन भएपछि गणले त्यहाँका स्थानीयवासी तथा सरोकारवालाहरुसँग राय सुझाव समेत लिएको छ ।

राय सुझाब लिनका लागी सशस्त्र प्रहरीले दिपायलमा आयोजना गरेको एक कार्यक्रममा उक्त सामुदायिक वनमा कार्यालय स्थापना भए सामुदायिक वन सहित नागरिक सुरक्षामा समेत सहयोग पुग्ने कार्यक्रममा सहभागीहरुको राय थियो ।

वनको उपभोक्ताहरुको छलफल पछि आफुहरुले उक्त कार्यालय स्थापनाका लागी जमिन दिने निधो गरि भवन निर्माण गर्न समुदायबाट नै सहमति दिने निर्णय समेत गरेको कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनका अध्यक्ष रतनबहादुर कठायतले बताए ।

उनले भने, “सशस्त्र प्रहरी बलको गण स्थापना गरिए सामुदायिक वनमा चोरी सिकार रोकिने तथा काठ चोरी पनि रोकिने भएको र सबै नागरिकलाई सुरक्षा मिल्ने भएकाले हामीले सहमति दिएका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय