
बझाङ / जिल्लाकाे बुंगल नगरपालिकामा जेसिबी दुर्घटना हुदाँ एककाे मृत्यु भएकाे छ भने तिन जना घाइते भएका छन् । जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
नगरपालिकाकाे वडा नम्बर १ को दहबगरमा गएराती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा सोही ठाउँका ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी बझाङले जनाएकाे छ ।