युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कर्ण चन्द, डोटी / डोटी जिल्लाको शिखर नगरपालिकाका २ वटा बडा, दुईओटा प्रहरीचौकी र ३ वटा स्वास्थ्य चौकीहरुलाई व्यक्तिगत सुरक्षाका सेनिटाईजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी डोटी जिल्ला शाखा अन्तरगत संचालित पश्चिम विपद पूर्व तयारी परियोजना मार्फत कोरोना भाईरस संक्रमणको समयमा सक्रियताका साथ कार्य सम्पदान गर्दै आम नागरिकको सुरक्षाका लागी क्रियाशित रहदै आएको उक्त संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको उक्त शाखाले जानकारी दिएको छ ।

पहिलोपंक्तिमा रहि नागरिक सुरक्षामा खट्ने सुरक्षाकर्मिहरुलाई सहयोग पुराउने उदेश्यका साथ तलकोट र वानडुग्रीसेन गरि दुईओटा प्रहरी चौकीलाई ३ सय थान सर्जिकल मास्क, १ सय एमएलका १५ थान, ३ सय एमएल २ थान सेनीटाईजर, ग्लोब्स २ सय थान दरले वितरण शाखाका सभापति लक्षिराम कुँबरले हस्तान्तरण गरेका हुन् ।

त्यस्तै नगरपालिका अन्तरगत रहेका परियोजना क्षेत्रका ३ वटा स्वास्थ्यचौकीहरु ४०० सर्जिकल मास्क, २ थान ३ सय एमएलका सेनिटाईजर र ग्लोब्स २ सय थानका दरले हस्तान्तरण गरिएको छ । त्यस्तै परियोजना क्षेत्रका ३ वटा बडा कार्यालयहरुमा मास्क ३ सय थान, ३ सय एमएलका सेनीटाईटर २ थान र ग्लोब्स २ सय थानका दरले शाखाका सभापति कुँबरले हस्तान्तरण गरेको उक्त शाखाले जानकारी दिएको छ ।

त्यस्तै परियोजना अन्तरगत पुर्विचौकी गाँउपालिकामा रहेका स्वास्थ्य चौकी, प्रहरी चौकी र बडा कार्यालयहरुमा व्यक्तिगत सुरक्षाको सामाग्री हस्तान्तरण गरिने योजना रहेको र केहि दिनमा सहयोग गरिने शाखा सभापति कुँबरले बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको समयमा डोटी शाखाले जनसेवाको कामहरु गरि रहेको स्वयमसेवी रुपमा परिचारलन भई रहेकोले पनि उक्त कार्यमा खटेका शाखाका कर्मचारी स्वंयमसेवकहरुको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै थप व्यक्तिगत सुरक्षाको सामाग्री सहयोग गरिने उक्त शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय