युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सामिक्षा आचार्य, काठमाण्डौ / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय पेरिसडाडाँमा बसेका सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ र नेताहरुले आआफ्नो धारणा राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको भएपनि आवश्यक मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै बैठकमा संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ तर निर्णय भने गरिएको छैन ।

त्यस्तै बाँकी रहेको पार्टी एकीकरणका काम पूरा गर्ने, संगठन विभागको निर्णयहरुमा माथि छलफल गर्ने विषयमा पनि छलफल भएको श्रेष्ठले बताए । स्थायी कमिटी र केन्द्रीय कमिटीमा पदपूर्ति गर्ने विषयमा समेत छलफल भएको छ । अरु एजेण्डाहरु माथी छलफल गर्न सोमबार दिउसो १ बजे बैठक बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय