युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

भदौ ३०, डोटी / डोटीको दिपायल स्थित सेती नदीमा हाम फालेकी एक युवती बेपत्ता भएकी छन्।

मंगलबार साँझ दिपायल सिलगढी नगरपालिका–३ मा रहेको झोलुङ्गे पुलबाट करिब २२/२३ वर्षीया प्रिंयका श्रेष्ठ नदीमा हाम फालेकी हुन्। उनी दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीका श्रीचन्द्र श्रेष्ठकी छोरी हुन्।

घटनाको खबर पाएपछि प्रहरीले तत्काल नदी आसपासमा खोजी सुरु गरेको छ। इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको नेतृत्वमा १० सदस्यीय टोली खोजीमा परिचालन गरिएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी उपरीक्षक सागर बोहराको नेतृत्वमा थप १० जना प्रहरी घटनास्थलमा खटिएका छन्।
प्रहरीका अनुसार युवतीको खोजी कार्य जारी रहे पनि साँझसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय