युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी,
२०८२ चैत २३ गते सोमबारको राशिफल

मेष

मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन ।

वृष

वृष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । आकस्मिक धनलाभ हुने छ । लक्ष्य सजिलै भेट्न सकिने छ । स्वास्थ्य राम्रो रहनेछ । आजको दिन भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुने छ ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो रहनेछ । पढाइ अनुसारको काम गर्नाले राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने छ । नयाँँ कामको सुुरुवात हुने छ । शत्रुलाई आप्mनो मुठिमा राख्न सफल हुनेछ ।

कर्कट

कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । विभिन्न बाधा आइपर्नेछ । गर्न आँटेको काम बन्ने छैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्न सक्नुहुनेछ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ ।

सिंह

सिंह राशि भएकाहरूका लागि आज राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । शत्रुहरु बढ्नेछन् । कामहरु रोकिने छन् । खर्च धेरै हुने छ । मिष्ठान्न भोजन गर्न पाइने छ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । दाजुभाइ आफन्तबाट सुख मिल्नेछ । रोकिएको कामहरु बन्नेछन् । धन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ ।

तुला

तुला राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या देखिने छ । अनावश्यक र्ख हुने छ । मनमा पिडा हुने छ । व्यपार व्यवसायबाट भने जस्तो सफलता मिल्ने छैन ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । मानसम्मान मिल्ने छ । रोकिएका काम बन्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । कृषि कर्ममा राम्रो हुने छ । यापार व्यावसाय राम्रो हुने छ ।

धनु

धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा समस्या आउने । चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा सावधानी अपनाउनु होला । कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला ।

मकर

मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । उठ्नुपर्ने धन उठ्ने छ । आम्दानीका स्रोत बढ्नेछ । परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने छ । स्वास्थ्य पनि राम्रो रहनेछ ।

कुम्भ

कुम्भ राशिका लागि आज राम्रो रहेको छ । सुखको अनुभुति हुने छ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ने छ । रोकिएका धन उठ्ने छ । पढाइमा सफलतामा मिल्ले छ । नयाँ कामको सुरुवात हुने छ ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक खर्च हुने छ । विभिन्न पिडा हुनेछन् । यात्रा गर्दा विचार पुर्याउनु होला । आजको दिन भाग्यले साथ दिने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय