युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, फागुन १०
डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्तीस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा आज ( आइतबार ) भएको बोलेरो दुर्घटनामा घाइते ४ जना मध्ये एक जनाको मृत्यु भएको छ।

मृत्युु हुनेमा बाेगटान फुड्सिल गाउँपालिका ३ मेल्टा कि ६६ वर्षीया जुना देवी साउँद रहेकाे डाेटी प्रहरीले जनाएको छ । गम्भीर घाइते साउदँलाई साँझ ७:३० बजे सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याइएको थियो। उपचारका क्रममा राति ८:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेकाे प्रहरीकाे भनाइ छ ।

घाइते चालक बोगटान फुड्सिल–६ पलाडीका २७ वर्षीय तिर्थ बोगटी, १७ वर्षीया सिता साउँद र १९ वर्षीया सारदा साउँदलाई साँझ ७:१५ बजे मायामेट्रो अस्पताल, धनगढी पुर्‍याई उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो करिब १२:५५ बजे मेल्टाबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र. ०३–००१ च ००१४ नम्बरको बोलेरो जीप साइड दिने क्रममा ब्याक गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय