बर्दिया / नम्बर ५ को बर्दिया जिल्लामा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने ठाकुरद्वारा क्षेत्रमा रहेको बाघचोकमा संविधान दिवशको अबशरमा दिपप्रज्वोलन गरिएको छ ।
कोरोना कहरका कारण मुलुक भर विशेष तामझामका साथ दिवश नमनाईएको भए पनि नेपालीहरुले अपनत्वका आधारमा संविधान दिबश मनाएका छन् । पर्यटकिय नगरि बर्दियामा संविधान दिवश २०७७ को अबशरमा गरिएको दिप प्रज्वालन फोटोमा
फोटो : विना भट्टराई