युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / सुदूरपश्चिम प्रदेशमा रहेका तिन वटा कोरोना भाईरस संक्रमण परिक्षण प्रयोगशालाहरु कैलाली र डडेल्धुरामा भएको परिक्षणमा पछिल्लो २४ घण्टामा प्रदेशका ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने डोटी जिल्लाको प्रयोगशालामा शनिवार भएको परिक्षणमा सबैको रिपोट नेगेटिभ आएको छ ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १२ जनाको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उक्त प्रयोगशालाले जनाएको छ ।

त्यस्तै कैलालीमा रहेको प्रादेशिक प्रयोगशालामा भएको परिक्षणमा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको परीक्षण भएकोमा १३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै डडेल्धुरा जिल्लाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८६ जनाको नमूना परीक्षण गर्दा २६ जनामा कोरोनाको संक्रमण देखीएको डडेल्धुरा प्रयोगशालाले जनाएको छ ।

शनिवार प्रदेशका दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका ३, बैतडी र बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशभरमा संक्रमितको संख्या ६ हजार सात सय ७५ पुगेको छ भने पछिल्लो २४ घण्टामा ५ हजार सात सय २४ जना डिस्चार्ज भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय