युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर /सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको छ। जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि जनस्वास्थ्यमा जोखिम थपिएको सरोकारवालाले बताएका छन्।
धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार पछिल्लो २० दिनमा मात्रै कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ। पछिल्ला तीन वर्षमा प्रदेशभर ३ सयभन्दा बढी पशुमा रेबिज पुष्टि भइसकेको छ भने यस अवधिमा केही मानिसको पनि रेबिजकै कारण ज्यान गएको जानकारी आएको छ।
सबैभन्दा बढी सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा देखिएको छ। उखुखेती कटानीका कारण जङ्गली जनावरको बासस्थान नष्ट हुँदा स्याल मानव बस्तीमा पस्ने र घरपालुवा जनावरलाई टोक्ने घटनाले रेबिज फैलिएको जनाइएको छ।
चिकित्सकहरूले रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै सावधानी अपनाएमा ज्यान जोगाउन सकिने बताएका छन्। कुनै पनि पशुले टोकेमा घाउ साबुन र सफा पानीले राम्ररी धुने, ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउन र घरपालुवा जनावरलाई अनिवार्य खोप दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय