युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं /नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको चौथो स्थानमा उक्लिएको छ। यस जितसँगै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि कायम राखेको छ।

१४५ रनको लक्ष्य पछ्याएका लुम्बिनीका लागि डार्सी सर्ट उत्कृष्ट रहे। उनले ४४ बलमा ४ चौका र २ छक्कासहित ५७ रन जोड्दै टोलीलाई जितको आधार तयार पारे। त्यस्तै निरोशन डिक्वालाले २९, सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन थपे। लुम्बिनीले १७ ओभर ४ बलमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र सुबास भण्डारीले दुई–दुई विकेट लिए भने बसिर अहमदले एक विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। विराटनगरका लागि बसिर अहमदले १९ बलमा २८ रन, लोकेश बमले ४२ बलमा ३५ रन र साम हेजलेटले २० बलमा २७ रनको योगदान दिए।

लुम्बिनीका बलर शेर मल्ल खेलका सर्वाधिक प्रभावकारी बलर बने, उनले ३ विकेट लिए। त्यस्तै जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले एक–एक विकेट लिन सफल भए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय