युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं /विनोद भण्डारीको उत्कृष्ट ब्याटिङले सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक एनपीएलमा लगातार चौथो जीत दर्ता गरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुक्रबार लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थान मजबुत बनाउन सफल भयो।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमै तीन विकेटको क्षतिमा पूरा गर्‍यो। भण्डारीले ४९ बलमा अविजित ६९ रन (५ चौका, ४ छक्का) प्रहार गर्दै जितको आधार तयार गरे। यो उनको चालु संस्करणको पहिलो अर्धशतक हो।

सहयोगी ब्याट्सम्यानमध्ये आरिफ शेखले ३९ रन, क्रिस्ट लिनले १९ रन जोडे। चार खेलबाट ८ अंक बनाएको सुदूरपश्चिम एक जीत थप गरे प्लेअफमा प्रवेश पक्का हुनेछ।

पहिलो खेलमै धमाकेदार सुरुवात गरेको लुम्बिनी भने लगातार तेस्रो हारसँगै दबाबमा परेको छ। ४ खेलपछि उसले जम्मा २ अंक मात्र जोडेको छ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले एक–एक विकेट निकाले।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय