युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा–बुढीगङ्गा नगरपालिका–४ खातीगाउँका कृष्णबहादुर खातीले स्थानीय स्रोतबाट अचार उत्पादन गर्दै पछिल्ला वर्षमा राम्रो आम्दानी गर्न थालेका छन्।

गाउँमै उत्पादन हुने अकबरे खुर्सानी, मुला, कागती, चुक, इमिलो तथा लोकल कुखुराको मासु प्रयोग गरी २० भन्दा बढी प्रकारका अचार बनाउने खातीले हालै मात्र बाम्का बजारमा करिब नौ हजार रूपैयाँ बराबरको अचार बिक्री भएको बताए।

उनका अनुसार गाउँका उत्पादनबाट बनेको अचार काठमाडौंसम्म माग बढ्दै गएको छ। काठमाडौंमा बसोबास गर्ने स्थानीयहरूले गाउँको स्वाद खोज्ने भएकाले माग बढेको खातीको भनाइ छ।

कृषक खाती तरकारी तथा मसला खेती पनि गर्छन्। आफ्नै बारीमा उत्पादन हुने कागती, मुला, आँप, अकबरे खुर्सानी, धनियाँ, लसुन आदि प्रयोग गर्दा अचार स्वास्थ्यका लागि पनि उत्तम हुने भएकाले बजारको अचारभन्दा लोकप्रिय भएको उनको दाबी छ।

उहाँका अनुसार अचार बिक्रीबाट वार्षिक करिब एक लाख रुपैयाँसम्म बचत हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय