युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोचक खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन्।

पहिलो खेल विहान पौने १२ बजे सुरु हुनेछ, जहाँ लगातार दुई खेलमा विजयी रहेको विराटनगर तेस्रो जितका खोजीमा मैदान उत्रनेछ। आफ्नो पहिलो खेलमा पराजित जनकपुर भने आजको खेलमार्फत उत्कृष्ट पुनरागमनको प्रयास गर्नेछ।

दोस्रो खेल अपरान्ह ४ बजेदेखि हुनेछ। कर्णालीले तीस्रो खेल खेल्दै दोस्रो जित निकाल्ने उद्देश्य राखेको छ, भने पहिलो दुई खेलमा विजयी सुदूरपश्चिम अपराजित यात्रा जारी राख्ने लक्ष्यमा छ।

पहिलो संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो।

यससँगै एनपीएलका ८ खेल सकिँदा काठमाडौँ गोर्खाजले ३ खेल पूरा गरिसकेको छ भने जनकपुरले १ र अन्य सबै टोलीले २–२ खेल खेलेका छन्।

फ्लड लाइट र प्यारापिटमा पहिलोपटक भइरहेको एनपीएलले नेपाली क्रिकेटमा उत्साह थपिएको छ।

हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स दुवै अपराजित छन्। समान ४ अंक भए पनि नेट रन रेटका आधारमा विराटनगर शीर्ष स्थानमा रहेको छ। जनकपुरले १ खेल खेलेको छ भने पोखरा एभेन्जर्सले २ खेल खेले पनि अहिलेसम्म जित दर्ता गर्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय