युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज ‘सुपर स्याटर्डे’ का रूपमा दुई आकर्षक खेलहरू निर्धारित भएका छन्।

बिहान सवा ११ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। पहिलो खेलमा चितवन राइनोजसँग पराजित कर्णाली पहिलो जितको खोजीमा छ भने चितवनलाई हराएर राम्रो सुरुआत गरेको लुम्बिनी लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ। गत संस्करणमा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको थियो।

आजको दोस्रो खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ, जहाँ काठमान्डु गोर्खाज र विराटनगर किङ्स भिड्नेछन्। काठमान्डुले यसअघि दुई खेल खेलेको छ—पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराए पनि दोस्रोमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। विराटनगरका लागि भने आज दोस्रो खेल हो। पहिलो खेलमा उसले पोखरा एभेन्जर्सलाई सहजै हराएको थियो।
गत संस्करणमा काठमान्डुले विराटनगरविरुद्ध १ विकेटले रोमाञ्चक जित हात पारेको थियो।

अंक तालिकामा सुदूरपश्चिम रोयल्स २ खेलमा २ जितसहित ४ अंक बटुलेर शीर्षस्थानी छ। १–१ जित हात पारेका विराटनगर, लुम्बिनी, चितवन र काठमान्डु क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय