युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, कात्तिक २८
बैतडीको पाटन नगरपालिका–६ का चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला अदालतका श्रेस्तेदार विष्णुराज पन्तका अनुसार २०८१ असार १ गते चालक बिष्टको हत्या गरेको प्रमाणित भएपछि अदालतले बुधबार फैसला सुनाएको हो।

जन्मकैद पाउनेमध्ये मृतक बिष्टकी बुहारीसमेत रहेकी भागरथी बिष्ट, पाटन–६ का ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष प्रहरी रहेका छन्।

यससँगै हत्यामा संलग्न भई पक्राउ परेका १८ वर्षमुनिका एक किशोरलाई भने १६ वर्ष कैद सजाय तय गरिएको अदालतले जनाएको छ।

२०८१ असार १ गते भागरथी बिष्टको घरमै चालक बिरभानको हत्या गरी लुकाइ राखिएको थियो। त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डस्थित घङाल खोलामा शव फालिएको थियो। असार ३ गते स्थानीयले सोही स्थानमा शव देखेपछि प्रहरीको टोलीले थप अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न पाँचै जनाविरुद्ध २०८१ असार २३ गते थुनछेक बहस सम्पन्न भएपछि सबैलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो। लामो प्रक्रियापछि असार २६ गते अदालतले चार जनालाई जन्मकैद र एक किशोरलाई १६ वर्ष कैदको सजाय सुनाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय