युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / डोटीको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्ति विरुद्ध १ महिने भण्डाफोर अभियान शुरु गरेको छ ।

नेकपाको शिखर नगर संगठन कमिटिको शुक्रबार बसेको पाँचौं बैठकले १ महिने अभियानको कार्यतालिका सार्वजनिक गर्दै शुक्रबारका दिन देखी नै भण्डाफोर अभियानको थालनी गरेको उक्त कमिटिका अध्यक्ष सागर भट्टले बताए ।
रिएको हो ।

विशेषतः कोभिड–१९ व्यवस्थापनका नाममा नगरपालिकाले गरेको अनियमितता, नगरपालिकाको निर्माणाधिन भवनमा मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग, विभिन्न योजनामा भए गरेका अनियमितता बारेमा एक महिनाको अभियानका क्रममा भण्डाफोर गरिने नगरकमिटि अध्यक्ष भट्टले बताए ।

शुक्रबार भण्डाफोर अभियानको घोषणा गर्दै नगरको तलकोट देखी नगपालिका कार्यालय सम्म विरोध र्यालीको आयोजना गरिएको नेकपाका युवा नेता जगन्नाथ बलायरले बताए ।

विरोध र्याली पछिको कोणसभा तलकोटबजारमा सम्पन्न भएको र उक्त कोण सभालाई उक्त पार्टीका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर कठायत, सो नगरपालिका इञ्चार्ज रमेश जोशी ‘सैपाल’, नगर कमिटी अध्यक्ष सागर भट्ट, डोटी जिल्ला सचिवालय सदस्य इन्द्र बलायर, जगन्नाथ भट्ट, सो नगर कमिटि सचिवालय सदस्य जगन्नाथ बलायर लगायतले सम्बोधन गरेको शिखर नगरपालिका नगरकमिटिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय