युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारमा जेनजी आन्दोलनका बेला भएको तोडफोड र अराजकताको फाइदा उठाउँदै ठूलो संख्यामा कैदीबन्दीहरू फरार भएका थिए। प्रदेश प्रहरीका अनुसार १ हजार ४ सय ५८ जना कैदी फरार भएका थिए, जसमा अहिलेसम्म ८४५ जना मात्रै कारागार फर्किएका छन्। बाँकी ६ सय १३ जना अझै सम्पर्कमा आएका छैनन्।

फरार भएका कैदीमध्ये लागूऔषध, हातहतियार, चोरी जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका कैदीहरू पनि छन्। विशेषगरी कैलाली र कञ्चनपुरका कारागारबाट भागेका २१ भारतीय कैदीमध्ये २० जना अझै पक्राउ परेका छैनन्। कैलाली कारागारमा मात्र एकजना भारतीय कैदी फर्किएका छन्।

प्रदेश प्रहरीले आशंका व्यक्त गरेको छ कि फरार कैदीहरू भारततर्फ भागेको हुनसक्छ। सीमा क्षेत्रमा निगरानी बढाइएको छ भने खोजीका लागि भारतीय प्रहरीले पनि सहयोग गरिरहेको छ। प्रहरीले सर्वसाधारणलाई फरार कैदी देखेमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ।

त्रासको वातावरण सुरुमा भए पनि केही कैदी फर्किएपछि स्थिति क्रमशः सामान्य बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय