युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /धनगढी उपमहानगरपालिका–८ मा रहेको धनगढी सभागृह, जुन तीन वर्षअघि निर्माण भएको थियो, जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि सञ्चालनमा आउन सकेको छैन।

वडाध्यक्ष जुगराम चौधरीका अनुसार आन्दोलनकारीले सभागृहको सिसादेखि भित्रको संरचना, कुर्सी र अन्य सामग्री तोडफोड गरेका छन्। निजी सुरक्षाकर्मीका अनुसार आन्दोलनकारीले आगजनीसमेत गरेका थिए, जसमा दुई कुर्सी जलेका छन्, तर अन्य भागमा क्षति हुन सकेको छैन।

सभागृह ठूलो गोष्ठी, सेमिनार र कार्यक्रम आयोजना गर्नका लागि संघीय सरकारले ३२ करोड ६० लाख ८१ हजार रुपैयाँ लगानीमा निर्माण गरेको हो। गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

सभागृहमा ७५३ जना अटाउने मुख्य सभा हल, २०० क्षमताको सानो हल, अन्डरग्राउन्ड पार्किङ, भिआइपी कक्ष र चेन्जिङ कक्ष रहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा प्रदेश लगानी तथा विकास सम्मेलन यही सभागृहमा गर्ने तयारी गरेको थियो।

तोडफोडपछि मुख्यमन्त्री कमलबहादुर शाहले सभागृहको अनुगमन समेत गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय