युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने कार्यक्रम तय भएको छ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि स्थायी समिति सदस्यहरूले आ–आफ्ना धारणा राख्नेछन्।
शुक्रबारको बैठकमा प्रचण्डले वर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको परिस्थिति तथा सरकार सञ्चालनसँग सम्बन्धित विषयमा विस्तृत रूपमा ब्रिफिङ दिएका थिए।

यसैबीच, उक्त बैठकमा प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई अनुशासनको उल्लङ्घन गरेको भन्दै कारबाहीको चेतावनी पनि दिएका छन्।
पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा व्यक्त गरेको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाउँदै, “अनुशासन विपरीत गतिविधि गरेमा कारबाही हुन्छ,” भनी स्पष्ट सन्देश दिएका छन्।

पार्टी स्रोतका अनुसार, केही नेताहरूको सार्वजनिक अभिव्यक्तिप्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट छन् र बैठकमा अनुशासन सुदृढीकरणबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

स्थायी समितिको बैठक शृंखलामार्फत पार्टीको आगामी राजनीतिक रणनीति, आन्तरिक संरचनागत सुधार, तथा संगठन विस्तारका विषयमा निर्णायक छलफल चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय