युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी,  गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी सिन्धुपाल्चोक, काठमाडौँ, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम र धनकुटाजस्ता जिल्लामा मध्यम वर्षा मापन गरिएको छ।

सप्तरी लगायत मधेश प्रदेशका अन्य केही स्थानमा पनि हल्का वर्षा भएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पगाउँमा मापन गरिएको छ, जहाँ १२० मिलिमिटर वर्षा भएको छ।

सिन्धुपाल्चोकका बोल्डे, ढुङ्गे, नुर्पगाउँ, तार्के घ्याङ, मेलम्ची घ्याङ र भोताङ वर्षामापन केन्द्रहरूमा समेत मध्यम वर्षा मापन भएको महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज पनि देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय