युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ।

भारतमा यही जुलाई २४ र २८ (नेपाली पात्रोअनुसार साउन ८ र १२ गते) पञ्चायत निर्वाचन हुने भएकाले सुरक्षा चनौतीका सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुवै जिल्लाका सीमा नाका अस्थायी रूपमा बन्द गरिने निर्णय गरिएको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार पुलघाट नाका जुलाई २१ (साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म पूर्ण रूपमा बन्द रहनेछ। यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि १२ गतेसम्म बन्द गरिनेछ।

उनका अनुसार सो अवधिमा अत्यावश्यक अवस्थामा दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको छ। सुरक्षा र शान्ति सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय