युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका सबै स्थानीय तहलाई छाउपडी गोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको हस्ताक्षरसहित सोमबार नौवटै पालिकामा पठाइएको पत्रमा कृष्णपुर नगरपालिका–१ मा छाउगोठमा सुतिरहेकी कमला दमाइको सर्पदंशबाट मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिँदै यस्तो अभियान सञ्चालन गर्न भनिएको हो।

पत्रमा परम्परागत रूपमा चल्दै आएको छाउपडीजस्तो कुप्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, पालिकाहरूले आवश्यक निर्णय गरी छाउगोठ भत्काउन अनुरोध गरिएको छ।

२८ वर्षीया कमला दमाईलाई असार २७ गते राति छाउगोठमा सुतिरहँदा सर्पले टोकेको थियो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिए पनि असार २८ गते मृत्यु भएको थियो।

यसअघि आइतवार, कृष्णपुर नगरपालिकाले पनि आफ्ना सबै ९ वडालाई १५ दिनभित्र रहेका छाउगोठहरूको निरीक्षण गरी भत्काउन निर्देशन दिएको थियो। नगरपालिकाले निर्देशन पालना नगरे कानुनी कारबाहीसहित रु १० हजारसम्म जरिवाना गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय