युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी— मंगलवार राति परेको अविरल वर्षासँगै आएको हावाहुरीले बैतडी जिल्लाका विभिन्न स्थानमा मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी घोगा लाग्न थालेको बेला आएको हावाहुरीले मकै ढल्न पुगेपछि किसानहरू गहिरो चिन्तामा परेका छन्।

सुर्नया गाउँपालिका–८ का ढोले, कठमडा, सेला र दोरा क्षेत्र विशेष रूपमा प्रभावित भएका छन्। स्थानीय बासिन्दा रामबहादुर साउँदका अनुसार उक्त टोलमा एक हजारभन्दा बढी घरधुरी रहेका छन्, र सबैको मकैबालीमा क्षति पुगेको छ।

त्यस्तै, दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानहरूमा पनि हावाहुरी र वर्षाको असर परेको छ। मुख्य खाद्यबालीको रूपमा रहेको मकैमा यस्तो समयमा क्षति पुग्नुले आगामी उत्पादनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ।

हाल बैतडी जिल्लामा झण्डै १३ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ। तर पछिल्ला वर्षहरूमा जंगली जनावर, हावाहुरी, रोग तथा किराको कारणले मकै उत्पादनमा गिरावट आएको किसानहरूको गुनासो छ। मेहनतअनुसार उत्पादन नहुँदा किसानहरू मकै खेतीप्रति नै निरुत्साहित हुन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय