
जिल्ला कारागार, सिराहाका रहेका ७९७ कैदीबन्दी र दुई आश्रित बालिकामध्ये ५ सय १४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।
उक्त कारागारमा संक्रमण देखिएका मध्ये हालसम्म ७ जना संक्रमणमुक्त भएका छन् ।
उनीहरु मध्ये अधिकाशंलाई श्राबण महिनामा संक्रमण देखिएकाे उक्त कारागारका निमित्त प्रमुख बबिता महतोले बताइन् ।