कैलाली / जिल्लाको गोदावरी नगरपालीका वडा नम्वर ९ खुटिया खोला किनारमा एक जना मृत फेला परेका छन्।
अन्दाजी ५० बर्षीय पुरुष मृत फेला परेका कैलाली प्रहरीले जानकारी दिएको छ ।
मृतकको बारेमा सनाखत भईसकेको छैन । अहिले मृतकलाई कैलालीको सेती अस्पतालमा पोष्टमटमका लागी राखिएको कैलाली प्रहरीले जनाएको छ ।