युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कर्ण चन्द, डोटी / स्वास्थ्य कार्यालय डोटीको आर्थिक बर्ष ०७६।०७७ को बार्षिक समिक्षा तथा कोभिड १९ सम्बन्धि गोष्ठी आजदेखी सुरू भएको छ ।

आर्थिक बर्षमा सम्पादित कार्यक्रमका बिषयमा समिक्षा गर्न आयोजित कार्यक्रममा डोटी जिल्लाका सबै स्थानीय तहका प्रमुखले प्रगति प्रतिबेदन प्रस्तुत गर्ने छन ।

समिक्षा संगसंगै बिश्वभर महामारीको रूपमा फैलिएको नोभेल कोरोना भाईरस कोभिड १९ सम्बन्धि पनि छलफल हुने भएको छ ।
फ्रन्टलाईन रहेर काम गर्नु पर्ने स्वास्थ्यकर्मीको अभाब भएको कारण जनशक्ति ब्यबस्थापन गर्नु अहिलेको आबश्यकता रहेको जिल्ला समन्वय समिति डोटीका उप संयोजक शशी सोवले बताएकी छिन् ।

कोभिड १९ मा स्वास्थ्यकर्मीले खेलेको भूमिकाका कारण स्वास्थ्यकर्मीलाई जनताले भगवान् रूपी मानबको रूपमा प्रशंसा हुँदै आएको र यस्लाई कायम राख्दै सेवामा निरन्तर काम गर्नका लागि प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्टराईले बताए ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीको अध्यक्षताका सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय डोटीका उपसंयोजक शशी सोव रहेकी थिईन् भने बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराई रहेका थिए । विहिबार भएको कार्यक्रम शुक्रबार सम्म संचालन हुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय