कञ्चनपुर / कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा एक जना मृत अबस्थामा फेला परेका छन्।
सोमबार साेही ठाउँ चोकस्थित नहरको कल्भर्टमा मृत फेला पर्नेमा बेलडाँडी गाउँपालिका–१ रतनपुरका ४३ वर्षीय मदन बहादुर बिष्ट रहकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











