युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं / सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम रोयल्स बुधबार खेलेकाे पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४० रन पछ्याएको सुदूपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएकाे थियाे ।

सुदूपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक रन जोडे्दै ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडेका थिए । त्यस्तै ब्रान्डनले १९ बलमा २५ रन जोडेर आउट भए भने शैफ जैबले २१ बलमा ३२ रन जोडे । यस्तै दिपेन्दै ऐरीले १६ बलमा २० रनकाे जाेहाे गरे ।

जनकपुरका लागि नसिमले सर्वाधिक ४५ रन, शुभ कंसकारले २६, लाहिरु मिलान्था, हर्ष थेकरले सामान १२–१२ रन जोडेका थिए । बलिङमा दिपेन्द्र ऐरीले ३ विकेट र शैफ जौफले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो ।

अब दोश्रो क्वालिफायर्समा जनकपुर र कर्णाली भिड्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय