सिलगढी /डाेटीमा एक फरार प्रतिबादी पक्राउलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार पक्राउ पर्नेमा जिल्लाकाे शिखर नगरपालिका वडा नं. ०६ बस्ने परिवर्तित नाम ७० सिलगढी ११
रहेका छन् । उनलाई आज प्रहरी चौकी तलकोटबाट खटिएको प्रहरी टोलीले आफ्नै घर ठेगानामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
उनकाे नाममा गत भदौ २८ गते जवरजस्ती करणी मुद्धा दर्ता भई अनुसन्धानको क्रममा उनी भागेर फरार रहेका थिए ।











