युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी — जिल्ला अस्पताल डोटीमा लामो समयदेखि सेवा दिँदै आएका चिकित्सक डा. अरुण गुप्ताको निधन भएको छ।

मधुमेह र मुटुसम्बन्धी रोगबाट पीडित गुप्ताको काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको बताइएको छ।

उनको निधनपछि अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय शोकमा डुबेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुजित मण्डलले सामाजिक सञ्जालमा लेखेका छन्: “जिल्ला अस्पताल डोटीको १ नम्बर ओपीडीका भित्ताहरु अझै उहाँको उपस्थिति खोजिरहने छन्। ती बिरामीहरू समेत बड्डा डाक्टर खोइ भनि खोजिरहने छन्। हामी सबैको मनमा त्यो ठाउँ सधैँ खाली रहनेछ।”

डा. गुप्ताले जिल्लामा अस्पताल डाेटीमा तीन बर्षदेखि निरन्तर स्वास्थ्यसेवा पुर्‍याउँदै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय