युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली — धनगढी उपमहानगरपालिका–४ मा भएको आगलागीले आठवटा सटरमा ठूलो क्षति पुर्‍याएको छ। नास्ट कलेज नजिकै रहेको क्षेत्रमा आइतबार राति करिब १०:४५ बजे विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

प्रहरीका अनुसार विश्वप्रकाश कँडेलद्वारा सञ्चालित हेलेन ट्रेड एण्ड सप्लायर्सका चारवटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीनवटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति पुगेको हो।

आगलागी भएको एक घण्टापछि, राति १२ बजे मात्र नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र दमकल प्रयोग गरिएको थियो।

प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीका ४५ जना र सहायक प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरीका २५ जनाको टोली परिचालन गरिएको थियो।

आगो निभाउन धनगढी उपमहानगरपालिकाका दुईवटा र गोदावरी नगरपालिकाको एकवटा दमकल प्रयोग गरिएको थियो। आगलागीबाट सटरभित्र रहेका अधिकांश सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय