युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं — विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको आन्दोलन चुलिँदै जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजे भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन्। मन्त्री भट्टराईको सचिवालयले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको जनाएको छ।

तर, चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा जारी आन्दोलनले शिक्षा मन्त्रालयमाथि ठूलो दबाब सिर्जना गरिरहेको थियो।

विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्दै शिक्षकहरू माईतीघर मण्डलादेखि विभिन्न सरकारी कार्यालयसम्म प्रदर्शन गरिरहेका छन्।

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ताबाट ठोस सहमति ननिस्कँदा आन्दोलन झन् तीव्र बनेको छ। यस्तै बेला मन्त्री भट्टराईले पद छाडेकी हुन्, जसलाई आन्दोलनसँग पनि जोडेर हेरिएको छ।

शिक्षा मन्त्रालयका एक उच्च स्रोतका अनुसार, मन्त्रीको राजीनामाले ऐन निर्माण र आन्दोलन व्यवस्थापनमा तत्काल असर पार्न सक्छ। अब नयाँ मन्त्री को बन्छ भन्नेमा सबैको चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय