युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी, बैशाख १/ डाेटी लगायत सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षको पहिलो दिन वैशाख १ गते बिसु पर्वको उल्लासपूर्ण रूपमा मनाइँदैछ। सुदूरपश्चिमवासीको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व हर्षोल्लाससाथ एकअर्कालाई सिस्नो छ्याप्दै मनाउने गरिन्छ। साथै देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्वमा रमाउने गर्छन् ।

परापूर्वकालदेखि आजकाे दिन बिहानै नुवाइधुवाइ गरेर सिस्नाे पानी छ्याप्ने र बिसु लाैरा ( काँडेदार रङ्गिन लठ्ठी) एकठाउमा जम्मा गरेर बाजागाजासहित नाचेर खेल्ने गरिन्छ । आज लौरो नचाउने, बाघ–भालुजस्ता जङ्गली जनावरको अभिनय गर्ने र देउडा नाच्ने जस्ता परम्परागत सांस्कृतिक कार्यक्रमहरूले पर्वलाई अझ रङ्गीन बनाउने गरेका छन्।

यदि मान्छे र पशुहरूमा बिस लागेपछि ‘बिसु लठ्ठी’ लठ्ठीले विस्तारै हाने जस्तै गरेर मन्तर गर्दा बिशालु मर्ने स्थानीय बुद्धिजीवी हरूकाे राय छ ।
आजकै दिन नुहाएर सिस्नाे र बिसाै लठ्ठी समाउदा वर्षभरीकाे बिस मर्ने जनविश्वास रहेकाे छ ।

नयाँ वर्षको अवसर पारेर घर बाहिर रहेका मानिसहरू आफ्नो थातथलो फर्कने चलन छ। बिसु पर्वका अवसरमा विशेष परिकारहरू पकाइने, आफन्तजनसँग रमाइलो गरिने, र सिस्नो छ्याप्ने परम्परा अझै जीवन्त छ।

बिसु पर्वले सुदूरपश्चिमको समृद्ध सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय