युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, चैत २५ – डोटी जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथानस्थित जनजागरण सामुदायिक वन क्षेत्र नजिक आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी सोही ट्रकमा सवार बडीकेदार–३, देवल बस्ने २७ वर्षीय सन्तोष गुरुङको घटनास्थलमै काठले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

त्यस्तै, सोही सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा गम्भीर चोट लागेको छ। घाइतेको अवस्था मध्यम रहेको र उनलाई तत्कालै स्थानीय स्वास्थ्य चौकी मुलिचौरमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

आज दिउँसो करिब १२:३० बजेकाे समयमा काठ संकलन गरी खोलामा जम्मा गर्न जाँदै गरेको बा .प्र.०३–००१–ख–२५३ नम्बरको
लाेड मिनिट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटना पछि बडीकेदार–२, बर्छैनका २९ वर्षीय चालक गोपाल बडेला फरार रहेका र उनकाे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय