युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ / बझाङमा १३ बर्षिया बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बझाङ प्रहरीका अनुसार सुर्मा गाउँपालिका–४ घर भइ हाल जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा गरी बस्दै आएका २१ वर्षीय पवन बोहरालाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

मस्टा गाउँपालिका–४ घर भएकी १३ बर्षिया बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा बोहरालाई पक्राउ गरेको हाे । पीडितका परिवारले हिजो जिल्ला प्रहरी कार्यालयमा जानकारी दिनासाथ बोहरालाई पक्राउ जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पीडितको स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल सिमखेत पठाइएको जनाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय