अछाम / अछाममा आज बिहान ६ः३३ बजेकाे समयमा भूकम्प गएको छ ।
अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का अछामका साथै आसपासका जिल्लामा महसुस भएको थियो ।

© 2025, सर्वाधिकार सुरक्षित Supa Online