युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / एकैदिन कैलालीमा प्रहरीले आठ जनालाई पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि रानालाई लागुओैषधसहित पक्राउ गरिएकाे हाे ।
उनीहरूलाई २ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित कैलाली प्रहरीले नियन्त्रणमा लिएकाे जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीय नितेस महरालाई ५८० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएकाे छ ।

यसैगरी गोदावरी नगरपालिका–२ पहाड रोड स्थित बसपार्क नजिकबाट गोदावरी नगरपालिका–१ बस्ने २६ वर्षीय राजन हमाललाई १३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेकाे छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले
टीकापुर नगरपालिका–३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय