युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

समिक्षा आचार्य काठमाण्डौ / कोरोना भाइरस (कोभिड १९) का कारण झन्डै ६ महिना देखी बन्द रहेको सार्वजनिक सवारीका यातायतहरु आज विहिबार देखी संचालनमा आएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेपछि छोटो तथा लामो दुरीका सवारीहरु विहिबार देखी संचालनमा आएको हो यद्यपी केहि यातायत व्यवसायीहरुले आफुहरुको पुर्ण तयारी नभएको भन्दै असोज २ गते देखी यातायात संचालनमा ल्याउने तयारी गरेका छन् ।

असोज १ देखी संचालनमा आउने सार्वजनिक सवारी साधनहरुले क्षेमता भन्दा आधा यात्रु मात्र बोग्न पाउने छन् भने यात्रा गर्ने यात्रुहरुले स्वास्थ्यको मापदण्डको पुर्ण रुपमा पालना गर्नु पर्ने छ । सवारी संचालकहरुले पनि सवारीलाई स्वास्थ्यको मापदण्ड अनुसार सुरक्षित पार्नु पर्नेछ । यसरी संचालनमा आउने सवारीले नियमित भाडा दरमा ५० प्रतिशत भाडा बढाउन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय