युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / प्रसिद्ध शैलेश्वरी मन्दिर व्यवस्थापनका लागि गठित शैलेश्वरी क्षेत्र विकाश समिति डाेटीकाे ५३ ओैँ साधारण सभा सिलगढीमा सम्पन्न भएकाे छ ।

शैलेश्वरी मन्दिरका पुजारी समेत रहेका प्रेम शंकर भट्टकाे नेतृत्वमा रहेकाे समितिलाई नै निरन्तरता दिने निर्णय गर्दै एक कार्यक्रमका बीच डाेटी बहुमुखी क्याम्पस डाेटीकाे सभाहलमा साधारण सभा सम्पन्न भएकाे समितिका उपाध्यक्ष राजेश भट्टले बताएका छन् ।

सुदुरपश्चिमकाे मात्र नभई देशकै प्रमुख शक्तिपिठकाे रुपमा रहेकाे शैलेश्वरी मन्दिरमा हरेक १२ बर्षमा लाग्ने काेटीहवन २०८३ मा लाग्ने भएकाले पनि अहिले साविककै समितिलाई निरन्तरता दिनु पर्ने भनी साधारण सभामा उपस्थित सदस्यहरु मत जाहेर गरेपछि साेहि समितिलाई निरन्तरता दिने गरि निर्णय भएकाे हाे ।

क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शंकर भट्टकाे सभाध्यक्षतामा सम्पन्न साधारण सभामा समाजसेवि, कलाकार, साहित्यकार, नाटककार, डाेटीका पुराना पत्रकार समेत रहेका धन वहादुर मल्लकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

उक्त सभाले शैलेश्वरी मन्दिरकाे विकाशका लागि याेगदान पुराउने व्यक्तिहरुलाई सम्मान गरेकाे थियाे । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत बाह्रवरेलाका मुखिया, धामि भण्डारी, क्षेत्र विकास समितिका सदस्य लगायकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय