
कालिकाेट । गएराती कालिकोटमा भुकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जिल्लाकाे लाली आसपास केन्द्रविन्दु भएर राति ११ बजेर ३१ मेनेट जाँदा ३.७ म्याग्नेच्युडको भूकम्प गएकाे जनाएको छ ।
यसअघि पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर भुकम्प गएकाे थियाे । यस्तै पछिल्लो समयमा पञ्चिम नेपालका जिल्लाहरूमा बेलाबेला भुकम्प गैरहेकाे छ ।